Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको पहिलो दिन सुनको भाउमा बृद्धि

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्