Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ मा आज सरकारले दियो सार्वजनिक बिदा

बुटवल : आज शुक्रबार प्रदेश ५ मा सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिएका छन् । स्थापनाको अवसरमा बुटबलमा सरकारले प्रभातफेरीसहितको शुभकामना कार्यक्रम समेत राखेको छ ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्