Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर केसी जनरल वार्डमा, अनशनको १३ औँ दिन बितिसक्दा पनि सरकार मौन

काठमाडौ‌ं : अनशनरत डा. गोविन्द केसीलाई जनरल वार्डबाट गणेशमान सिंह भवनको दोस्रो तलामा रहेको वार्डमा सारिएको छ ।

यसअघि अनशन बस्दा प्रयोग गर्ने वार्डमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए । यसअघि सोमबार नै केसीलाई अनशनस्थलमा सार्न लागिएको बताइएको थियो । तर, केसीले नमानेपछि आज सारिएको केसीले बताए ।

अनशनको १३ औँ दिन बितिसक्दा पनि सरकारले केसीसँग वार्ता गर्नका लागि कुनै पहल नगरेको डा केसी समर्थकहरूको आरोप छ । तर सरकारले भने चिकित्सा शिक्षा विधेयकमा डा केसीका माग राखिएको दाबी गरिएको छ ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्