Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी फुटपछिको पहिलो पत्रकार सम्मेलनमा भावुक भए डा. सूर्यराज आचार्य

काठमाडौं : विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १६ केन्द्रीय सदस्यले पहिलो पत्रकार सम्मेलन गरेका छन् ।

उक्त सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य निकै भावुक भएका थिए । पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

यसबारे आफ्नो धारणा सार्वजनिक गर्न विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन राखेको थियो, जसको सुरु गर्दा आचार्यको गला अवरुद्ध भयो ।

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्