Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनियाँ को साग खाँदा मानिसको शरिरले पाउँनेछ यस्ता दर्जनौ लाभ

एजेन्सी : हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।

Macro of corriander leaves.
  • हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।
  • शारिरीक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ ।
  • त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनिया प्रयोग गर्दा फाइदा पुग्छ ।
  • हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।
  • सवैभन्दा महत्वपूर्ण कुरा हरियो धनिया खादा रगल शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।

प्रकाशित मिति: Dec 27, 2018

प्रतिक्रिया दिनुहोस्