Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुँडिखेलमा शनिबार स्वस्तिमासँगै अन्य १२ जना कलाकारहरुको प्रस्तुती यस्तो रह्यो

काठमाडौं : शनिबार काठमाडौं टुँडिखेलका अभिनेत्री स्वस्तिमा खड्का लगायत एक दर्जन बढी कलाकारहरुले प्रस्तुती दिएका थिए । रग्बी वर्ल्ड कप टुर -नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा स्वस्तिमासंगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

रग्बी खेलसंगै आयोजित साङ्गितिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा ‘कुटुमा कुटुु’ ‘गैरी खेतको सिरै हान्यो’ ‘नाच फिरिरी’ लगायतका गीतमा नृत्य गरेकी थिइन् । करिब ५ हजार दर्शकको उपस्थिती कार्यक्रममा बेली डान्सर बिनु शाक्यले बेली डान्स प्रस्तुत गरेकी थिइन् । शो कार्यक्रममा उपराष्ट्रपती नन्दबहादुर पुनले वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरेका थिए ।

प्रकाशित मिति: Dec 9, 2018

प्रतिक्रिया दिनुहोस्