Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरी सहित स्वतन्त्र मधेश अभियन्ता डा. सिके राउत पक्राउ, रौतहटमा तनाव (फोटो फिचर)

रौतहट : स्वतन्त्र मधेश गठबन्धनका प्रमुख तथा स्वतन्त्र मधेश अभिनता डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । केहि दिन अघि जनकपुर स्थित आयोजित एक सभालाई सम्बोधन गर्दे उनले देश टुक्राउने अभिब्यक्ती दिएका थिए ।

सोही कारण उनलाई पक्राउ गरिएको बताइएको छ । रौतहटको गौर स्थित स्थित जिल्ला अदालतमा उनी तारेख लिन उपस्थित भएका थिए । सोही बेला उनलाई पक्राउ परिएको बताइएको छ ।

उनी ४ वर्षिय छोरी रेवा राउत सहित रौतहट पुगेका थिए । उनको पक्राउको विरुद्ध रौतहटमा तनाव सृजना भएको छ । प्रहरीले डाक्टर राउत सहित उनका अन्य तिन जना कार्यकतालाई पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्