Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्शिद घटनाबारे गफार अन्सारी भन्छन् ‘पत्रकारलाई कारवाहीका लागि म कानुनी उपचारमा जान्छु’

सुनसरी स्थित रामनगर भुटाहामा शुक्रवार भएको हत्या घट्नाबारे बिभिन्न संचारमाध्यममा आएको समाचारप्रति हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले आपत्ती जनाएका छन् ।

उनले आफू बोल्दै नबोलेको कुरा बिभिन्न संचारमाध्यममा आएको भन्दै उक्त संचारमाध्यम र सम्बन्धित पत्रकारलाई कारवाहीका लागि आफू कानुनी कारवाहीमा जाने तयारीमा रहेको समेत जनाएका छन् ।

आतंकवादी संगठनसँग जोडदै खुर्शिद समाचार आएको र त्यस्मा मेरो हवला दिएकोमा आपत्ती छ’ उनले भनेका छन् ‘अझै पनि उक्त समाचारहरुलाई खण्डन गरियोस् भन्ने चहान्छु अन्यथा म कानुनी उपचारमा जानेछु’ ।

खुर्सिदलाई गुमाएको पिडामा संचारमाध्यमहरुबाट थप पिडा दिने कार्य भएको भन्दै उनले भनेकाछन् मेरो नाममा आएका सबै किसिमका झुटा बयानहरुलाई म खण्डन समेत गर्दछु ।

उनले जारी गरेको विज्ञप्ती हेर्नुस् जस्तोको त्यस्तै :

प्रकाशित मिति: Sep 23, 2018

प्रतिक्रिया दिनुहोस्