Logo
|| September 14, 2018

निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश

बिराटनगर : प्रदेश एकको उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश दिएकाे छ ।

अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतकाे आदेश बदर गरेको हो । लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाईगर्दै अदालतले कारागार मुक्त गर्न अादेश गरेकाे हाे।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार १९:४९

प्रतिक्रिया दिनुहोस्