Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश

बिराटनगर : प्रदेश एकको उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका निलम्बित एसएसपी दिवेस लोहनीलाई थुनामुक्त गर्न अादेश दिएकाे छ ।

अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङगा सुवेदीको संयुक्त इजलासले मोरङ जिल्ला अदालतकाे आदेश बदर गरेको हो । लोहनीले असार ७ मा थुनामुक्त हुन पाउ भनि दिएको निवेदनको सुनवाईगर्दै अदालतले कारागार मुक्त गर्न अादेश गरेकाे हाे।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्