Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा ५ लाख ८५ हजार कित्ता शेयर सूचिकृत

मङ्गलवार नेप्सेमा २ कम्पनीको रू. ५ लाख ८५ हजार ४० कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

जसमध्ये, राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७५ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

अब लगानीकर्ताहरुले यि शेयरको कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्