Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७६ वर्षको उमेरमा गायिका अरिथा फ्रान्कलिनको निधन

गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल– आत्माकी रानी” को उपनामले पनि चिनिन्छ ।

शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो । रासस

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्