Logo
१५ बैशाख २०८१, शनिबार
(August 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पुर्व प्रधानमन्त्री बाजपेयीको निधन : हेर्नुस् उनका केहि ऐतिहासिक तस्विरहरु

भारतीय पुर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधनसंगै उनका अतिथका कुराहरु पनि सार्वजनिक भइरहेका छन् । तत्कालिन नेताहरु जवाहरलाल नेहरु, इन्द्रा गान्धी समेतका लागि उनी लोकप्रिय पात्र थिए ।

भारतको बर्तमान शक्तीशाली सत्ताशिन भारतीय जनता पार्टीका संस्थापक पहिलो राष्ट्रिय अध्यक्ष समेत रहेका बाजपेयी र बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी, बिजेपी नेता लालकृष्ण आडवाणी र बिजेपी संस्थापक नेता मुरली मनोहर जोशीको मित्रवत सम्बन्धले पनि निकै लोकप्रियता स्थान बनाएको थियो ।

हेर्नुस् केहि ऐतिहासिक तस्विरहरु :

 

प्रकाशित मिति: Aug 17, 2018

प्रतिक्रिया दिनुहोस्