Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा बृद्धि , प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार

काठमाण्डौं : आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ४०० रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार ७ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्