Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ २२ मा प्रदेश नं १ को प्रदेशसभा अधिवेशन

विराटनगर : प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ ।प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले आज साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुनविद्सँग परामर्श गरी अधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा पहिलो अधिवेशन शुरु हुनेछ । यसअघि अन्य प्रदेशको अधिवेशन तोकिएता पनि प्रदेश नम्बर १ को मिति भने तय भएको थिएन ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्