Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहानै हल्लायो भूकम्पले

मङ्सिर २२, काठमाडौं (अस) । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ । शुक्रवार बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिए ।

दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त क्षेत्रमा ठूलो धक्का महसुश भएको बताइएको छ ।

वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ४ सय ८७ परकम्प गएको केन्द्रले बताएको छ ।

प्रकाशित मिति: Dec 8, 2017

प्रतिक्रिया दिनुहोस्