Logo
११ असार २०८२, बुधबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

कञ्चनपुर । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण

रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलको बैठक

२८ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन् ।

तीनकुने घटना: घाइते रेविकालाई राजावादीहरूले गरे आठ लाख सहयोग

१५ चैतको तीनकुनेमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएकी विद्यार्थी रेविका खत्रीलाई राजावादीहरूले आर्थिक सहयोग गरेका छन् । बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाशचन्द्र लोहनी र

महानगरपालिकाका मेयर बालेन साहलाई सोधपुछ गर्न अख्तियारले बोलायो

 महानगरपालिकाका मेयर बालेन साहलाई सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ। फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको विषयमा सोधपुछ गर्न अख्तियारले बालेनलाई बोलाएको हो। गत वर्ष जेठमा फ्रान्स

पठाओ राइडर बन्न अब ८० प्रतिशत अंकसहित परीक्षा पास अनिवार्य

काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालको राइडर बन्न अब ८० प्रतिशत अंकसहित अनिवार्य रूपमा पास गर्नुपर्ने भएको छ । आफ्नो सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ पठाओले

श्रीमानको कुटपिटबाट अनुहारका सबै हड्डी भाँचिए, कोशीमा सफल भयो शल्यक्रिया

विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ

विपद्‍मा खोज र उद्धार गर्न तीन सुरक्षा निकायको संयुक्त ‘सिमुलेसन’

पर्वत : ‘मनसुन’ विस्तार हुने लागेसँगै पर्वतमा रहेका सुरक्षा निकायहरूले ‘मनसुन’जन्य बाढी, पहिरो लगायतका विपद्को क्षति कम गर्न संयुक्त रूपमा व्यवहारिक अभ्यास गरेका छन्। नेपाली सेनाको पर्वतस्थित नयाँ रणभीम गुल्म, सशस्त्र

साइबर कसुरमा दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

२८ जेठ, काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ

लस्सी भण्डारको दहीमा भेटियो ब्लेड, २५ हजार जरिवाना

२७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ । काठमाडौ महानगरपालिका-२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो । ‘दहीमा

जिल्ला प्रशासन कार्यालय काभ्रेमा डिजिटल टोकन प्रणाली सुरु

२७ जेठ, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेमा डिजिटल टोकन प्रणाली सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेवाग्राहीलाई डिजिटल टोकन हस्तान्तरण गर्दै मंगलबार सेवा शुभारम्भ गरेका हुन्

आइफोनको सीपीयू मर्मत, वल्र्डकपमा प्रतिस्पर्धा गरेका सुमनलाई सम्मान

 आइफोनको सीपीयू मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता ग्लोबल कप वाइसीएस २०२५ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ । विश्वका २५ देशबाट

विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

२७ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि हलमै नाराबाजी भएको थियो