स्वास्थ्यमा सुधार आएपछि शुक्रबार यस्तो देखिए प्रधानमन्त्री केपी ओली
जरोका कारण सामान्य अस्वस्थ्य हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बालुवाटारमा कार्यकर्तासँग भेटघाटका क्रममा अभिवादन गरेका छन् । हिजो राती एक्कासी उनको स्वास्थ्यमा समस्या आएको समाजिक संजालमा खबर फैलिएको थियो ।