Logo
३१ असार २०८२, मंगलबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथ मन्दिरसंगै देशैभरका शिवालयमा यस्तो देखियो भक्तजनहरुको घुइचो (फोटोफिचर)

साउनको पहिलो सोमबार काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरसंगै देशैभरका शिवालयमा भक्तजनहरुको घुइचो देखिएको छ । हिन्दु नारीहरु साउन महिनाभरिको सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्ने गरेका छन् । पशुपतिनाथ मन्दिरमा भने यस्को अलगै रौनक देखिएको पाइयो ।

साउन महिनाको पहिलो सोमबार शिवजीको पुुजा तथा दर्शन गर्न काठमाडौँंको कोटेश्वर महादेव मन्दिरमा लाइनमा बसेका भक्तजन । हिन्दूू महिलाले साउनमा विशेष गरी हरियो चुरा पोते र मेहन्दी लगाई ७नतसीमानको दीर्घायुुको कामना सहित व्रत बस्ने तथा अविवाहित महिलाले शिव जस्तै पति पाउ भनी व्रत बस्ने चलन छ । तस्वीर : चन्द्रकला क्षेत्री

हिन्दु नारीहरु साउनको पहिलो सोमबार काठमाडौँको पशुपति नाथको पूजाआजा गर्दै । हिन्दु नारीहरु साउनको महिनाभरि सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्दछन । तस्बिर : रोशन सापकोटा, रासस

हिन्दु नारीहरु साउनको पहिलो सोमबार काठमाडौँको पशुपति नाथको पूजाआजा गर्दै । हिन्दु नारीहरु साउनको महिनाभरि सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्दछन । तस्बिरः रोशन सापकोटा, रासस

हिन्दु नारीहरु साउनको पहिलो सोमबार काठमाडौँको पशुपति नाथको पूजाआजा गर्दै । हिन्दु नारीहरु साउनको महिनाभरि सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्दछन । तस्बिर : रोशन सापकोटा, रासस
साउन महिनाको पहिलो सोमबार शिवजीको पुुजा तथा दर्शन गर्न काठमाडौँंको कोटेश्वर महादेव मन्दिरमा पुुजा गर्दै महिला । हिन्दूू महिलाले साउनमा विशेष गरी हरियो चुरा पोते र मेहन्दी लगाई ७नतसीमानको दीर्घायुुको कामना सहित व्रत बस्ने तथा अविवाहित महिलाले शिव जस्तै पति पाउ भनी व्रत बस्ने चलन छ । तस्वीर : चन्द्रकला क्षेत्री

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्