Logo
२३ बैशाख २०८१, आईतबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी जनता बाढीबाट त्रासित भइरहँदा उपेन्द्र यादव विदेश यात्रामा रहको भन्दै पुत्ला दहन

जनता बाढीबाट त्रासित भइरहँदा समाजवादी पाटीृका अध्यक्ष उपेन्द्र यादव विदेश यात्रामा रहको भन्दै प्रदेश २ स्थित उनको पुत्ला दहन गरिएको छ ।

सरकारमा उपप्रधान तथा स्वस्थय मन्त्री समेत रहेका यादवकै निर्वाचन क्षेत्र सप्तरीमा उनको पुत्ला दहन गरिएको हो ।

लगातारको वर्षाका कारण आएको बाढीबाट तराई मधेशका जनता त्रासित बनिरहेका बेला उनी विदेश यात्रामा रहेको भन्दै उनको पुतला दहन गरिएको हो ।

सप्तरी स्थित युवाहरुको उक समुहले सोमवार साँझ उनको पुत्ला दहन गरेको हो ।

 

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्