Logo
३० असार २०८२, सोमबार
(May 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्सको रेड कार्पेटमा देखियो प्रियंका कार्कीको यस्तो अवतार

फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी थिइन् । रातो पोशाकमा एकदमै आकर्षक देखिएकी थिइन् । रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना तस्बिरहरु शेयर गरेकी छिन । फ्यानले उनको तस्वीरलाई रुचाएको प्रतिक्रिया दिएकी छिन् ।

हेर्नुहोस् प्रियंकाको केही आकर्षक तस्बिरहरु : 

प्रकाशित मिति: May 25, 2019

प्रतिक्रिया दिनुहोस्