विप्लव समूहका कार्यकर्ता पक्राउ
जाजरकोट : जाजरकोट छेडागाड नगरपालिका-१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ताप्रहरलिे पक्राउ गरेका छन् ।
पक्राउ परेका पुनमाथि विप्लव समूहका कार्यकर्तालाई सहयोग गरेको आरोप लागेको छ । पुनलाई अहिले जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा राखिएको छ ।