लुम्बिनी भ्रमण बर्षको पूर्व सन्ध्यामा गौतम बुद्धको मुर्ती सहित प्रचार-प्रसार
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण बर्षको पूर्व सन्ध्यामा प्रचार-प्रसार गरिएको छ ।
राजधानी काठमाडौँ स्थित दरबारमार्गमा लगायत बिभिन्न स्थानमा यस्तो प्रचार गरिएको हो । दरबारमार्गमको प्रदर्शनी ‘रोड सो कार्यक्रम’ मा गौतम बुद्धको मुर्ती समेत प्रर्दशन गरिएको थियो ।
तस्बिर : रोशन सापकोटा/काठमाण्डौ