Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वल्र्डलिकंद्धारा IPTV सेवा शुरुवात, इन्टरनेटको माध्यमद्धारा टिभी हेर्न मिल्ने

बल्र्डलिंक प्रा.लिका प्रबन्ध निर्देशक दिलिप अग्रवाल लाजिम्पाटको आउटलेट उद्घाटन गर्दै
बल्र्डलिंक प्रा.लिका प्रबन्ध निर्देशक दिलिप अग्रवाल लाजिम्पाटको आउटलेट उद्घाटन गर्दै  ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिकंले नयाँ सेवा विस्तार गरेका छन् । वल्र्डलिकंले अब इन्टरनेटको माध्यमद्धारा पनि उच्च प्रविधिको टि.भी हेर्न पाउने नेपाली उपभोक्ताको चाहना पुरा गर्ने हेतुले आईपीटिभी (IPTV) सेवा शुरुवात गरेका छन् ।

एक कार्यक्रमको बीच कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले लाजिम्पाटमा नयाँ आउटलेटको उद्घाटन गरेका छन् । सो ठाँउबाट अब वल्र्डलिकंले आफना सम्पूर्ण सेवाहरु प्रदान गर्ने जनाएका छन् ।

प्रयोगकर्ताहरुलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्ने उदेश्यले नयाँ आउटलेट खोलेको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्