Logo
१७ बैशाख २०८१, सोमबार
(June 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वास्तविक कथा समेटेर एल्बम ल्याउदैँ गायिका नित्याशिवा

काठमाडौं । आफ्नो पहिलो एल्बम मेरो दिलमा पछि नित्याशिवा आफ्नो दोस्रो एल्बम मेरो कथामा जुटेकि छ्न् । पछिल्लो समय वास्तविक कथा समेटेर उनले एल्बम ल्याउन लागेकी हुन् ।

पहिलो एल्बम मेरो दिलमा मेरो पहिलो प्रयास थियो तर मेरो कथा एल्बमलाई केही फरक गीत, संगीत बनाउने छु । बिजु बज्रको संगीतमा अन्कुसे लायौँ किन बैमानी अलि भिन्न मेलोडी बनेको छ ।

पुष्कर सुनुवार को संगीतमा आफ्नो कथा लाई चित्रण गरेकी छु। आज फेरि जिन्दगीको अर्को कथा सुरु भयो।

शंकर अधिकारी घायलको संगीत  दुई गीत छन् एउटा गीत फास्ट बिट्मा अलि अलि गरि लाग्यो मलार्इ मायाको रोग जस्लार्इ आरोही सुबेदीले लेखेकी हुन भने टिबि अधिकारीले लेखेको जुन तारा दुनिया सारा यो गीतले सबै मायालु मनहरुको पर्तिनिधित्व गर्ने छ।

एन एच एस मिडियाको प्रस्तुती रह्ने मेरो कथा एल्बमलाई म्युजिक हाइलाइटले बजार ब्याबस्थापन गर्ने छ । छिट्टै बजारमा ल्याउने तयारीमा लागेको कुरा बताएकिछ्न नित्याशिवाले ।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्