जनकपुरमा बुधबार सिके राउतले के-के भने ? (हेर्नुस् भिडियो)
ब्राहबिगाहामा कार्यक्रम गर्ने भनिएतापनि राउतले आफ्ना सर्मथकहरुको हुलसँगै एक्कासी उपस्थित भएर स्वतन्त्र मधेशको माग गर्दै क्रान्तिकारी भाषण गरेका हुन् ।
उनी भाषण दिरहँदा त्यहाँ रहेका उनका सर्मथकहरुले प्रहरीलाई भने उनी नजिक जान दिएका थिएनन् ।