Logo
२३ बैशाख २०८१, आईतबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गेट वेल सुन लोकमान’ भन्दै विवेकशील नेपाली दलको भद्र प्रर्दशन !

Lokman News
काठमाडौँ, साउन १२ ।  ‘गेट वेल सुन लोकमान’ भन्दै विवेकशील नेपाली दलले आज ब्यानर र प्याम्प्लेट सहित टंगाल स्थित भाटभटेनी अगाडी भद्र प्रदशनी गरेको छ । डा. गोबिन्द केसीका सर्मथकले यस्तो कुरा बताएका हुन् ।

मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न गठन गरिएको संवैधानिक आयोग अख्तियार दुरपयोग अनुसन्धानका प्रमुख लोकमान सिंह कार्कीलाइ संसदको सुशासन समितिले बोलाउँदा, घाँटीमा इन्फेक्सन भएको कुरा जानकारी गराउँदै उपस्थिति नजनाएपछि व्यंग्यात्मक तरिकाले लोकमान सिंह कार्कीको सिघ्र स्वास्थ्य लाभको कामना गर्न प्रदर्शनी गरेका हुन् ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्