Logo
१८ बैशाख २०८१, मंगलबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ बुदे समझौतालाई काग्रेस बैठकले गरियो अनुमोदन

np}ncp1

काठमाडौं । पछिल्लो समयमा देखिएको राजनितीक दररर्ता संगै नेकपा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारबाट बाहिएपछि सरकार गठनका विषयमा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको नुप्त्से हलमा बसेको बैठकमा सरकार गठनका विषयमा छलफल भएको र माओवादीसग भएको ७ बुदे समझौतालाई बैठकले अनुमोदन गरेको छ ।

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्