Logo
१८ बैशाख २०८१, मंगलबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अयोधिप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन

ayodhi-काठमाडौं । संदसको संसदीय सुनुवाई समितीले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितीको बैठकले सर्वसम्मत रुपमा यादवको नाम अनुमोदन गरेको हो ।

समितीले उनको नाम अनुमोदन गरेसँगै यादवलाई प्रमुख निर्वान आयुक्त नियुक्त गर्नका लागी बाटो खुलेको छ ।

हाल कार्यवाहक प्रमुख आयुक्तका रुपमा रहेका यादवको विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

Sunwai News

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्