Logo
५ जेष्ठ २०८१, शनिबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमको समानुपातिक सुचि तयार : यसकारण करिमाको पनि नाम समावेश

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले समानुपातिक निर्वाचन प्रणाली मार्फत प्रदेशसभा सदस्यका लागि सुचि तयार पारेको छ । फोरमले तयार पारेको सुचिमा पुर्वमन्त्री करिमा बेगम समेत परेकी छन् । पर्सा जिल्लामा फोरमले पाएको सफलतालाई मध्यनजर गर्दै उनको पनि नाम समावेश गरिएको बताइएको छ ।

हेर्नुस् , फोरमले तयार पारेको प्रदेशसभा सदस्यहरुको समानुपातिक सूचि : 

१. रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा
२. रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी
३. चन्चमाया मोक्तान (तामाङ ), प्रदेश नं. २, सर्लाही
४. करिमा बेगम, प्रदेश नं. २, पर्सा
५. भिमा यादव, प्रदेश नं. २ पर्सा
६. सीमा सिंह, प्रदेश नं. २, सर्लाही
७. उषाकुमारी यादव, प्रदेश नं. २ बारा
८. उपमा देव, प्रदेश नं. २ सप्तरी
९. विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा
१०. चमेली देवी दास, प्रदेश नं. २ धनुषा
११. किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी
१२. गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु
१३. लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङ

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्