Logo
२८ असार २०८२, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मङ्सिर २२ मा प्रदर्शनमा आउने “दिपज्योति”को ट्रेलर सार्वजनिक

काठमाडौं । मंसिर २२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दिपज्योति’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिट प्रचार प्रसारमा जुटेको छ ।

कृष्ण खनालको प्रस्तुती एव निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको चलचित्रमा नारायण मैनालीको निर्देशन रहेको चलचित्रका रामकृष्ण अधिकारी कार्यकारी निर्माता हुन्।

चलचित्रमा नीर शाह, रजनि केसी, खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ र रेशम फिरिरी काे मुख्य भुमिका छ। यो चलचित्र रामशरण उप्रेतीले खिचेका हुन् भने विकास चौधरीकाे संगीत र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्