Logo
१ श्रावण २०८२, बुधबार
(June 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज छापावाल सुन प्रति तोलामा १६०० ले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: Jun 12, 2025

प्रतिक्रिया दिनुहोस्