Logo
३१ असार २०८२, मंगलबार
(May 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा आज वर्षाका कारण सवारी आवागमन अस्तव्यस्त (तस्वीरहरू)

२३ वैशाख, काठमाडौं ।काठमाडौंमा मंगलबार दि उँसो परेको वर्षाका कारण करिडोर क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।

केहीबेर अघि काठमाडौंसहित उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । वर्षापछि विभिन्न बागमती, विष्णुमति लगायतका नदीमा पानीको सतह बढेको छ ।

यसैबीच सोह्रखुट्टेबाट कालिमाटीतर्फ निस्कने विष्णुमति खोला छेउको करिडोर केहीबेर हिलाम्मे भएको थियो । सडक हिलाम्मे भएपछि सवारी आवागमनमा पनि असर परेको थियो ।

काठमाडौं महानगरपालिका– १९ टंकेश्वरी भन्ने स्थानमा पानी जमेपछि सवारी साधनमा यात्रा गरिरहेकाहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति: May 6, 2025

प्रतिक्रिया दिनुहोस्