Logo
१० असार २०८२, मंगलबार
(December 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा कोषद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सामाजिक सुरक्षा कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरेको छ ।

कोषले आज एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने उल्लेख गरेको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणाली  vacancy.ssf.gov.np मार्फत फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

sss

प्रकाशित मिति: Dec 27, 2024

प्रतिक्रिया दिनुहोस्