Logo
१० असार २०८२, मंगलबार
(December 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ।

नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ।

प्रकाशित मिति: Dec 13, 2024

प्रतिक्रिया दिनुहोस्