Logo
३० बैशाख २०८१, आईतबार
(November 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं। तिहार तथा छठ पर्वकाे बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ ।  सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७  कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: Nov 20, 2023

प्रतिक्रिया दिनुहोस्