Logo
२८ जेष्ठ २०८२, मंगलबार
(August 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीको प्रदर्शन (फोटो फिचर)

रातो प्लेटले यात्रु बोकेको विरोधमा ट्याक्सी व्यावसायीले विरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

करिब ३०० ट्याक्सी बाटोमा राखेर नारा लगाउँदै र बिभिन्न मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: Aug 10, 2023

प्रतिक्रिया दिनुहोस्