Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत (फोटोफिचर)

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गरिएकाे छ ।

विशेष विमानमार्फत इन्दौर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियाे भने भब्य साजसज्जा गरिएको थियाे ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलले प्रधानमन्त्री प्रचण्डकाे स्वागत गरेका थिए ।

 

प्रकाशित मिति: Jun 2, 2023

प्रतिक्रिया दिनुहोस्