Logo
२४ जेष्ठ २०८२, शुक्रबार
(May 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २६ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका सँगै नेपालमा २४ घण्टामा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: May 9, 2023

प्रतिक्रिया दिनुहोस्