Logo
२४ बैशाख २०८१, सोमबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेरास्ववियुका विष्टलाई पराजित गर्दै त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्याम ओझा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।

ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्