Logo
१५ जेष्ठ २०८२, बुधबार
(February 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले गरे आत्मदाहको प्रयास

जुम्लामा रवि लामिछानेलाई गृहमन्त्री बनाउन माग गर्दै एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाउन प्रयास गरेका छन् ।

जुम्ला सदरमुकाम खलङ्गाका एक ४० वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्के पनि लाइटर नबल्दा क्षति भने हुन पाएन ।

अहिले उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Feb 2, 2023

प्रतिक्रिया दिनुहोस्