Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा

जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णकुमार चौधरीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

मंगलबार फेसबुकमार्फत जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समेत रहेका चौधरीले पार्टी परित्याग गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।

‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्