Logo
२७ बैशाख २०८१, बिहीबार
(April 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान कार्यालयले गर्यो ६७३ प्रहरी निरीक्षकको सरुवा {सूचीसहित}

स्थानिय चुनाव नजिकिदै गर्दा नेपाल प्रहरी प्रधान कार्यालयले एकैचोटि ठुलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ।

प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो।शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ।

नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो। यसपालि भने एकै पटक प्रहरी निरीक्षकहरूको सरुवा निस्किएको हो।

प्रकाशित मिति: Apr 8, 2022

प्रतिक्रिया दिनुहोस्