लोक सेवा आयोगले सार्वजनिक गर्यो सहसचिवको नतिजा {नामावलीसहित}
लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को २०७८ यही मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।