Logo
२५ असार २०८२, बुधबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश लोकसेवा आयोगले खुलायो २९७ पदका लागि विज्ञापन

बागमती प्रदेश लोकसेवा आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको छ ।आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । माघ २ गते भित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्