Logo
१० श्रावण २०८२, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा फेला पर्यो २१ सय वर्ष पुरानो हेलेनेस्टिक फार्म !

इजरायलका पुरातत्वविद्हरुले करिब २१ सय ५० वर्ष पुरानो हेलेनिस्टिक फार्म फेला पारेका छन्। उनीहरुले इजरायलको कोस्टल शहर तेल अभिभस्थित २१ सय ५० वर्ष पुरानो फार्म फेला पारेका हुन्।

सो शहरस्थित निर्माणधीन रेलमार्ग स्टेशनमा उक्त फार्म फेला परेको इजरायल एन्टिक्विटिज अथोरिटी (आइएए) ले बताएको छ। सो फार्म दोस्रो बिसी शताब्दीको भएको बताइएको छ।एजेन्सी

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्