Logo
३१ भाद्र २०८२, मंगलबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा फ्लोर क्रस प्रकरण : नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्