Logo
१८ बैशाख २०८१, मंगलबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रंगकर्मी जीवन बरालको निर्देशनमा बनेको ‘सँगसँगै कान्छी’ सार्वजनिक (भिडियोसहित)

रंगकर्मी जीवन बरालको निर्देशनमा बनेको ‘सँगसँगै कान्छी’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको उक्त भिडियो
जमर्को इन्टरटोमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

नन्दु गुरुङको गायन रहेको सो भिडियो पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी र शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटिएको छ ।

गीतमा अनिल धिरुलको शव्द र देव गुरुङको संगीत रहेको छ । भिडियोमा कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् ।

भिडियोलाई भूपेन्द्र तुम्वाहाम्फेले खिचेका हुन् भने सम्पादन अनिल रानाको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्