Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको अवहेलना गरेको भन्दै ओलीविरुद्ध सर्वोच्चमा निवेदन पेस

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवदेन सर्वोच्चमा पेश भएको छ ।

कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले सर्वोच्च अदातमा निवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसमा कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीलाई हदैसम्मको सजाय मागसहित अधिवक्ता शर्माले निवेदन पेस गरेका हुन् ।

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्