Logo
३१ असार २०८२, मंगलबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी ओलीले दिए अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजयी भएका राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्चार ट्वीटरमा ट्वीट गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन्।

ऐतिहासिक जितका लागि प्रधानमन्त्रीले बधाई दिएका हुन्।नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा प्रम ओलीले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने ‍बताएका छन्।

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्