Logo
२० बैशाख २०८१, बिहीबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ ।

हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उनले बताए । उनले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताए ।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्